अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको बताएका छन् । अमेरिका र इजरायलले शनिबार विभिन्न इरानी शहरहरूमा आक्रमण गरेका थिए । आइतबार बिहान अमेरिकी राष्ट्रपतिले ट्रुथ सोसलमा खमेनीको मृत्यु भएको दाबी गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खमेनी अब मरेका छन् । यो…