भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग प्रधानमन्त्री मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक मोदीसँग २६ फेब्रुअरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । युद्धग्रस्त…