रुसी प्याराट्रुप्स बोकेको विमान खसालिएको युक्रेनको दाबी युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरण हताहत भएका राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौँ मानिस पानी…