तीन दिनमा मारिए पचास तालिबान लडाकू

आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन् । गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । ‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र…