गम्भीर स्वास्थ्य समस्याका कारण सरिफलाई जमानतमा रिहा गर्न आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । सन् २०१७ देखि कारागारमा रहेका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ । उनलाई अनिश्चित कालका लागि रिहा गर्न आदेश दिइएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको बेला अदालतले जमानतमा रिहा गर्न आदेश…