संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउनको घोषणा

कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेका हुन् । फ्रान्सेली सञ्चारमाध्यमहरुले जनाएअनुसार गत राति राष्ट्रपति म्याक्रोँले सो कुराको घोषणा गरेका हुन् । देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने…