बीबीसीका म्यानमार संवाददाता बेपत्ता, खोजी र उद्दारका लागि बीबीसीको आग्रह

बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्नो समाचारदाता बेपत्ता भएको जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । “म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,” बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ । म्यानमारको राजधानीबाट दिउसो नै…