थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गतको रेल बुधबार (१४ जनवरी) एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । घटनाबारे एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रीटका खम्बाहरूमा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ । उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको…