चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिको पाँच भागको एक भागबराबर लामो जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल…