‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका एक युवाको रेलको ठक्करबाट मृत्यु भएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको पाकिस्तानको प्रहरीले शनिबार जानकारी दिएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको हो । रेलमार्ग टिकटकको…