सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)ले जानकारी गराएको छ । उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका उपचारमा संलग्ग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी सुनाले उल्लेख गरेको छ । “शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण…