कोरोना महामारी नियन्त्रणको संयुक्त प्रयासका लागि राष्ट्रपति सिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको धारणा राखेका सिन्ह्वाले जनाएको छ । राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना…