रुसले आणविक-सक्षम ओरेसनिक मिसाइल प्रणाली सक्रिय गऱ्यो

रुसको रक्षा मन्त्रालयले देशको आणविक-सक्षम ओरेसनिक मिसाइल प्रणाली अब सक्रिय सेवामा प्रवेश गरेको घोषणा गरेको छ । यो घोषणा युक्रेन-रुस शान्ति वार्ता जारी रहँदै गर्दाको समयमा आएको हो । रसियन रक्षा मन्त्रालयले जनाएअनुसार सेनाले छिमेकी बेलारुसमा छोटो समारोह आयोजना गर्दै मिसाइल तैनाथ गरेको छ । कतिवटा मिसाइल तैनाथ गरिएको वा अन्य विशिष्ट विवरण सार्वजनिक गरिएको…