बोस्नियाको दक्षिणी शहरमा स्थापित मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ । ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि फिर्ता गरिएको हो । बुधबार (१७ डिसेम्बर) बोस्नियाको एक शहरमा पूर्ववत् स्थानमा फिर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नन चक कुङ–फू स्टिक समातेर रक्षात्मक…