राजा खुफूको डुङ्गा पुनः एकत्रित

'राजा खुफूले करिब चार हजार ५०० वर्षअघि प्राचीन इजिप्टमा शासन गरेका थिए र उनकै शासनकालमा गिजाको विश्वप्रसिद्ध महान् पिरामिड निर्माण गरिएको थियो' ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । गत मङ्गलबार (२३ डिसेम्बर) दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये…