भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरव गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधबार दर्ता गराएको जानकारी दिएका छन् । उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग विपक्षीहरूले गरिरहेका…