मुम्बइमा रहेका होटल उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठा भने सरकारले कोरोना भाइरसका सङ्क्रमितलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ । तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका मुम्बईका होटल बुधबारदेखि भने खुलेको एएनआईले जनाएको छ ।…