कोभिड– १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २९ हजार ५ सय ५५ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड १२ लाख सात हजार ५४० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबार (५ जुलाई) सम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका…