जंगल खुम्चिएपछि शहर प्रवेश, भारतीय अदालतमा चितुवा !

आहाराको खोजीमा रहेको एक चितुवा अहमदावाद (भारत)को एक अदालत भवनभित्र हिँडिरहेको एक्कासी देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागेर कोठामा पुगेको चितुवालाई बाहिरबाट थुने र वन कार्यालयलाई खबर गरेका थिए । गुजरातका वन अधिकारी जीए जालाले उक्त घटनाबारे जानकारी दिएका एएफपीले जनाएको…