तेहरानमा युक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने बेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन् । राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने विषय इरान सरकारलाई यस पहिले नै जानकारी गराएका इरानी राष्ट्रिय समाचार संस्था (आईआरएनए)ले इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको…