अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित ५ जनाको मृत्यु भएको घटनापछि इरान अमेरिकाविरुद्ध अत्यन्त आक्रोशित देखिएको जगजाहेर नै छ । यसरी अमेरिका र इरानबीचको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरेको…