जापानमा नयाँ गाडीको बिक्रीमा कमी

सन् २०१९ मा जापानमा सवारी साधन बिक्री दर तीन वर्षयता पहिलो पटक घटेको जापानी उद्योगहरूको समूहले जानकारी गराएका छन् । गाडीको बिक्रीमा कमी आउनुलाई जापानमा सन् २०१९ मा भोग्नु परेका प्राकृतिक प्रकोप र उपभोक्ता करमा भएको वृद्धि जिम्मेवार रहेको भएपनि कारको बिक्री दरमा सामान्य कमी मात्र आएको उक्त समूहले बताएको छ । ‘जापान अटोमोबाइल डिलर्स…