साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद बिन सलमानले नै निर्देशन दिएको ठहर अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले गरेको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एपीले उक्त समाचार प्रकाशमा ल्याएको भए पनि सीआइएको उक्त दाबीलाई साउदी अरेबियाले भने गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोऱ्याउँदै आएको छ…