हुवेईसँग चिनियाँ गुप्तचर निकायको आवद्धताको आरोप

वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई संयुक्त राज्य अमेरिकाले हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न आग्रह गरेको छ । साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वासिङ्टनसँग सहकार्य गर्दै आएका यूरोपेली तथा एसियाली मुलुकहरूलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवेईद्वारा प्रबाह गरिने सेवा तथा उक्त कम्पनीद्वारा निर्मित सामग्रीलाई प्रयोग नगर्न आग्रह गरेको…