‘इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का’

अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदनअनुसार इरानले युद्धपछि स्ट्रेट अफ होर्मुजलाई इच्छाअनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सिएनएनले जनाएको छ । आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बावजुद महत्वपूर्ण होर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुऱ्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुन सक्ने मूल्याङ्कनले जनाएको छ । इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्धन्दी बनी खाडी…