भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । भारतीय सरकारी अधिकारीले शुक्रबार सो जानकारी दिएका हुन् । यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । गत महिना पनि…