ट्रम्पको अभिव्यक्तिले संसार मुग्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा वाक्यले यतिबेला विश्वभरका मानिसको मन जितेको छ । उनले भनेका छन्– ‘युद्ध त जसले पनि गर्न सक्छ, तर अत्यन्त साहसीहरूले मात्र शान्ति ल्याउन सक्छन् ।’ (Anyone can make war, only the most courageous can make peace) कहिल्यै मिल्न नसक्ने ठानिएका महाशक्तिराष्ट्र अमेरिका र उत्तर कोरियाबीच हिजो मंगलबार भएको शिखरवार्तापछि विश्व…