बार-बार किन चीन धाउँदैछन् किम ?

उत्तर कोरियाली नेता किम जोङ उन आज मङ्गलबार चीन पुग्न लागेका खबरलाई अन्तर्राष्ट्रिय मिडियाले महत्वसाथ प्रसारित गरेका छन् । दुईदिने भ्रमणका लागि किम बेइजिङ जान लागेका भए पनि बुधबार मात्रै त्यहाँ पुग्ने बताइएको छ । चीनको राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार उनी बुधबार मात्र राजधानी बेइजिङ पुग्ने छन् । नेता किमले यही जुन १२…