चीनको एक मधुशाला (वार)मा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको चिनियाँ प्रहरीले जनाएको छ । मंगलबार भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ । यसैबीच रेष्टुरेण्टमा आगलागी लगाउने काम गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेका ३२ बर्षीय…