अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलेको छ । सीबीएस न्युजका अनुसार एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएको जनाइएको छ । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी रहेको र घाइते भएका ३६ वर्षका एक युवकको अवस्था भने गम्भीर रहेको…