बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क

फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, बुल्गेरिया, जर्मनीपछि मुस्लिम महिलाको पहिरण ‘बुर्का’माथि अब डेनमार्कले पनि प्रतिबन्ध लगाउने भएको छ । आँखाको लाथि थोरै भाग खुला गरी महिलाको अनुहार पूरै ढाकिने गरी लगाइने बुर्कामाथि सार्वजनिक प्रतिबन्ध लगाउन डेनमार्क सरकारले कानुन तर्जुमा गर्दैछ । सार्वजनिक रूपमा अब कसैले बुर्का पहिरिएमा उसमाथि एक सय बीस पाउण्ड जरिवाना लगाइने छ भने कानून…