संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्व रुपमा सफल हुने भविश्यवाणी गगरेका छन् । पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले उत्तर कोरियासँग हुने भनिएको वार्ताबारे समवधानी नअपनाइएको अभिव्यक्ति दिएकै बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । ट्रम्पले भने– 'मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल…