के यो नियति हाम्रो बाध्यता हो अंकल ?

मृत मेरी क्षेत्रीको परिवारलाई सहयोग हस्तान्तरण कसलाई के थाहा, यो सानै उमेरमा यस्तो नियती भोग्नु पर्ला भन्ने ? कल्कलाउँदो उमेर र करियर बनाउने समयमा आफ्नो र भाइको चिन्ता बोध प्रियाश्री बुढाथोकी क्षेत्रीको (बीसी) अनुहारमा प्रस्ट झल्कँदो थियो । उनले गहभरी आंशुं पार्दै भनिन् "न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै; यति टाढा सात समुन्द्र…