भूकम्प पीडितको लागि एकै दिनमा १० लाख उठ्यो क्यानाडामा

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्। ‘नेपालमा लगानी गरौं’ भन्ने नारा सहित क्यानडाको टोरन्टोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघलाई नेपालीको बृहत् एकताको आधार बनाउन आवश्यक छ। यसका लागि काठमाडौं गएरै मतदान गर्नुपर्ने अहिलेको व्यवस्था फेरिनु पर्छ। मतदाता…