एजेन्सी । आइएस आतङ्ककारीद्धारा सन् २०१४ देखि नै कब्जामा लिई सञ्चालन गरिरहेको उत्तरी इराकको एक दूतावास अमेरिकासँग आवद्ध संयुक्त सेनाले सोमबार ध्वस्त गरेका छन् । उत्तरी इराकको मोसुल सहरमा रहेको टर्कीज राजदूतावास आइएसले नियन्त्रणमा लिएका थिए । सोमबार अमेरिकी सेनाको आक्रमणमा परी सो दूतावास ध्वस्त भएको समाचार एजेन्सीहरुले जनाएका छन् । टर्कीको विदेश मन्त्रालयद्वारा प्रकाशित…