लोप हुने खतरामा चितुवा

एजेन्सी । चितुवाको बसोबासका लागि उचित मानिएको चिनियाँ क्षेत्र, दक्षिण एसिया र अरबेली प्रायद्वीपबाट चितुवा झन्डै लोप हुने अवस्थामा पुगेको साथै दक्षिण अफ्रिकाको उत्तरी तथा पश्चिमी क्षेत्रमा पनि चितुवाको बासस्थानमा पनि व्यापक कमी आएको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ । छिटो दौडिनसक्ने जङ्गली जनावर चितुवाको बासस्थानका लागि योग्य मानिँदै आएका विश्वभरका करिब ७५ प्रतिशत क्षेत्र…