जुरिच । यही फेब्रुअरी २० शनिवारका दिन स्वीजरल्याण्डबाट ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमले आफ्नो स्थापनाकालको छैठौं वार्षिकोत्सव समारोह सम्पन्न गरेकोछ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) का प्रमुख संरक्षक जीबा लामीछानेले उद्घाटन गरेको उक्त कार्यक्रममा युरोपका लोकप्रिय नेपाली कलाकार, साहित्यकार र पत्रकारहरु लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । मिडियाको बार्षिक उत्सब…