इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भनेका छन्, 'नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो योे निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन । नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ ।' सन् २०२१ मा…