फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा दुई जना पक्राउ

फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार (१० जुलाई) दुई जनालाई पक्राउ गरेको छ । सुरक्षा निकायका कर्मचारीले ३३० मिटर अग्लो पेरिस स्मारकको उकालो चढ्ने क्रममा नकाब लगाएका र प्यारासुट बोकेका ती जोडीलाई देखेका थिए र उनीहरूले प्रहरी र नागरिक सुरक्षा टालीलाई टावर परिसरमा बोलाएका थिए । स्थानीय समयअनुसार बिहान ६…