२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीद्वारा चेतावनी जारी !

मुक्त गर्न हिँडाइएका मौरी बोकेको ट्रक दुर्घटनामा परेर २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, 'अहिले २५ करोड मौरीहरू…