सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार (१० वैशाख) काश्मीरमा भारतीय सुरक्षा बलले ठूलो खोजी अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्दै आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गरेका छन् । कुनै आधिकारिक सङ्ख्या जारी गरिएको…