क्यानाडाले अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने ट्रुडोको घोषणा

'हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ': ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् । दीर्घकालीन क्यानाडा-अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भने, 'क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर…