लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, १५०० भन्दा बढी घरमा क्षति

अमेरिकाको लस एन्जलसवरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । शहरमा डढेलो प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा १५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । लस एन्जलस काउन्टीका अग्निनियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण…