महाकुम्भ भागदौडमा १५ जनाको मृत्यु

भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार (१६ माघ) बताएका छन् । अथाह भक्तजनहरूको भीड हुने कुम्भ मेलामा एकाबिहानै भएको यो घटनालाई यसप्रकारका जमघटमा हुनेगरेका घटनाको दुःखद पुनरावृत्ति मानिएको छ । ६हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो…