पचहत्तर वर्षीय कर्मवीर भन्छन्- ‘अब २०-२५ वर्ष मज्जाले काम गरिन्छ’

पचहत्तर वर्ष उमेर पुगेका मानिस आफ्नो काममा कतिसम्म खट्न सक्लान् ? प्रत्येक दिन दुई घन्टा, चार घन्टा वा आठ घन्टा ? साधारण मानिसले विश्वास र अनुमानसम्म गर्न नसक्ने गरी चौबीसमध्ये दुई घन्टा मात्र सुतेर बाइस घन्टा काममा खट्ने व्यक्ति यही नेपालमा छन् भन्दा आश्चर्य लाग्न सक्छ । हो, पचहत्तर वर्षीय एक ‘जवान’ले साठी वर्षमै वृद्ध…