‘सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ’

अन्तर्वार्ता (रासस) सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ तर केही स्थानमा व्यापारीले अनावश्यक रूपमा बढी मूल्य लिएर उपभोक्तालाई ठगी गरिरहेको…