एनआरएनएका जिम्मेवारी बढेर गएका छन् : कुमार पन्त

कुमार पन्त डायस्पोराको एक चीरपरिचित नाम हो । गैरआवासीय नेपाली संघको भुइँ तहदेखि क्षेत्रीय समन्वय परिषदको अध्यक्ष, आइसीसी, अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव, दुई पटक उपाध्यक्ष रहेर काम गरिसकेका पन्त यो पटक एनआरएनए अन्तर्राष्ट्रिय परिषदमा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँसँग आगामी उम्मेदवारीलगायत विविध विषयमा गरिएको कुराकानी : ० एनआरएनएको अन्तर्राष्ट्रिय अध्यक्षमा तपाईंको उम्मेदवारी हो नि कुमार…