सवारी दुर्घटनामा परेका वडाध्यक्ष अधिकारीको निधन

कीर्तिपुर नगरपालिका-४ (काठमाडौं)का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको हो । नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार अधिकारी यही वैशाख १ गते वडा नं-४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको…