नेपालमा रेडियोको इतिहास

भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान–साँझ दुई पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिएपछि राणापक्षीय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाई हत्या गरिदिए । यसपछि सो ट्रान्समिटरलाई रातारात विराटनगरस्थित रघुपति जुटमिलमा लगिएको थियो । सुनिल उलक केही…