युक्रेनमाथि रुसद्वारा क्षेप्यास्त्र वर्षा

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ शुक्रबार बिहानैदेखि हवाई हमला गरेको छ । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको बताइएको छ । युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले जनाएअनुसार क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणको…