साफ यु २० : नेपाली टिम आज फर्कने

यु २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको…